पहारी, उप्रेती र सुवेदीलाई ‘हरितारा पुरस्कार’

May 15, 2025 at 11:59 AM
1 min read

काठमाडौँ- अभिनेता टिका पहारी र अभिनेत्री रेजिना उप्रेतीलाई यसवर्षको हरितारा चलचित्र पुरस्कार र पत्रकार बिष्णु सुवेदीलाई हरितारा चलचित्र पत्रकारिता पुरस्कार प्रदान गरिएको छ। परिवर्तन नेपालले बिहीबार राजधानीमा कार्यक्रम गर्दै उनीहरुलाई सम्मान गरेको हो। पहारीलाई २५ हजार नगदसहित २०८० तथा उप्रेती र सुवेदीलाई दश हजार नगदसहित २०८१ सालको पुरस्कार प्रदान गरिएको आयोजकले जनाएको छ। २०५२ सालमा […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...