म्युजिक भिडियो ‘ओइ नक्कले’ सार्वजनिक

May 15, 2025 at 12:23 PM

काठमाडौं – नयाँ म्युजिक भिडियो ‘ओइ नक्कले’ सार्वजनिक भएको छ । गायक प्रताप दास र गायिका दुर्गा खरेलले यो गीत गाएका हुन् । गीतकार सुमन पण्डित ‘वैरागी’ले लेखेका हुन् भने सङ्गीत अर्जुन पोखरेलले दिएका हुन् । आदेश गुर्मछानले सङ्गीतलाई संयोजन गरेका छन् । यो गीतमा तीन जनाको प्रेमको कथा छ । भिडियोमा अभिनेता सुशान्त कार्की, […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...