‘ऊनको स्वीटर’ ले कमायो ५ करोड ७५ लाख

May 16, 2025 at 05:02 AM
1 min read

काठमाडौँ- प्रदर्शनरत फिल्म ‘ऊनको स्वीटर’ ले पहिलो साता ५ करोड ७५ लाख कमाएको छ। निर्माण कम्पनी आर्टमाण्डुले शुक्रबार फिल्मको कलेक्सन रिपोर्ट सार्वजनिक गरेको हो। नवीन चौहानको लेखन तथा निर्देशनमा बनेको फिल्मले सुरुवातदेखि नै दर्शकको मन जितिरहेको छ। आजदेखि फिल्म दोस्रो सातामा प्रदर्शन भइरहेको छ। फिल्मले देशभर करिब २ सय सो पाएको निर्माण टिमले जनाएको छ। […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...