‘के घर के डेरा : घर नं २’ आजबाट हलमा रिलिज, गीत ‘ढुङ्गा देउता भयो’ सार्वजनिक

May 16, 2025 at 04:17 AM

काठमाडौं – नेपाली चलचित्र ‘के घर के डेरा : घर नं २’ आज शुक्रवार देशभर एकल रिलिज भएको छ । यो चलचित्र एकल रिलिज भएता पनि अघिल्लो साता प्रदर्शनमा आएको चलचित्र ‘ऊनको स्वीटर’ले व्यापारको रफ्तार कायम राखेका कारण शो भने बाँडिएका छन् । चलचित्र रिलिजको अघिल्लो दिन बिहीबार निर्माण टिमले यसको मुख्य गीत ‘ढुङ्गा देउता भयो’ सार्वजनिक गरेको थियो, जसले चलचित्रको भावनात्मक तहलाई उजागर गर्दै दर्शकलाई अझ नजिक […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...