‘लाउरे एण्ड दाउरे’मा विजय बरालको प्रवेश

January 17, 2024 at 07:10 AM

रंगखबर, काठमाडौँ: अभिनेता विल्सन विक्रम राईको डेव्यु निर्देशकिय फिल्म ‘लाउरे एण्ड दाउरे’मा कलाकार विजय बराल पनि अनुबन्धित भएका छन् । निर्माण टिमले बुधबार उनीसँगको सम्झौता र अर्को एउटा विजयको फरक लुक्सको तस्वीर सार्वजनिक गर्दै फिल्ममा उनी फाइनल भएको जानकारी दिएको हो । विल्सनका अनुसार विजय यो फिल्ममा अहिलेसम्मकै फरक भुमिकामा देखिने छन् । उनी लाहुरेको भुमिका […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...