स्वस्तिमा र अपर्णको सिनेमा ‘चिसो मान्छे’ युट्युबमा

May 16, 2025 at 02:02 PM

द सिनेमा टाइम्स, काठमाडौं । सिनेमा ‘चिसो मान्छे’ युट्युबमा रिलिज भएको छ । दीपेन्द्र के खनालको निर्देशन रहेको सिनेमा ‘चिसो मान्छे’ शुक्रबार युट्युबमा रिलिज गरिएको हो । खनालको निर्देशन रहेको चलचित्र ‘के घर के डेरा : घर नं २’ हलमा रिलिज भएकै दिन ‘चिसो मान्छे’ पनि युट्युबमा रिलिज भएको हो । चलचित्र ‘चिसो मान्छे’को कथा […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...