‘नेपालकै पहिलो ट्रेलर एडिटिङ अवार्ड जितेको क्षण नै मैले फिल्म उद्योगमा आफ्नो नाम पक्का–पक्की गरेँ’: शाहिल खान

May 17, 2025 at 07:15 AM

काठमाडौं– शाहिल खान नेपाली फिल्म उद्योगमा पर्दा पछाडिका एक त्यस्ता हिरो हुन्, जसको कथा लाखौं युवा सपना देख्नेहरूसँग जोडिन सक्छ । करिब दुई दशक लामो संघर्ष, हजारौं घण्टाको कम्प्युटर स्क्रिन अगाडिको समय अनि दृढ इच्छा शक्तिले उनलाई एक सफल फिल्म एडिटर, ट्रेलर/टीजर क्रिएटर एक्सपर्टको स्थानमा पुर्‍याएको छ । यतिबेला उनी यही जेठ ९ गतेदेखि प्रदर्शनमा आउने नयाँ नेपाली फिल्म ‘नरसिंहाः अवतार’ को लास्ट आवरको काममा व्यस्त रहेको बताउँछन् । कलाकर्मीको नियमित स्तम्भ ‘पर्दा पछाडिको हिरो’ मा आजको शनिवार हामीले नेपाली फिल्मको पोष्ट प्रोडक्सनका खम्बा अर्थात भिजुअल एडिटर शाहिल खानलाई ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...