काठमाडौँ । गायिका शान्तिश्री परियार र गायक गौरव गिरीको स्वर रहेको लजाउने हैछौनीबोलको गीतको भिडियो रिलिज गरिएको छ । गीत देउडा संस्कृतिमा आधारित रहेको छ । गायक गिरीकै शब्द, रोहित देउवाको संगीत, विसम आचार्यको एरेन्ज तथा श्यामश्वेत रसाईलीको मिक्सिङ मास्टरिङ रहेको सार्वजनिक गीतमा मिस पवि, दीपा शाही र राजेश नाथको अभिनय छ । नुवाकोटका विभिन्न […]
The post शान्ति र गौरवको लजाउने हैछौनी appeared first on CHITRALAHAR.COM.

No comments yet. Be the first to comment!
Loading comments...