‘कमेडी दरबार इन अमेरिका’ आउने, ‘कमेडी दरबार’सँग सम्झौता

May 18, 2025 at 04:36 AM

कार्यक्रमका लागि आर्यन फिल्मस्का तर्फबाट सिइओ गोपाल कटुवाल तथा ‘कमेडी दरबार’को कार्यक्रमको निर्माण कम्पनीकी श्रद्धा प्रसाईंले हस्ताक्षर गरेकी थिइन् ।

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...