काठमाडौं– समसामायिक भन्दा पनि अर्थतन्त्रको क्षेत्रको राष्ट्रिय समस्याको रुपमा रहेको सहकारी समस्यालाई उजागर गर्ने विषयवस्तुमा तयार भएको फिल्म ‘महाभोज’ को पावरफूल ट्रेलर सार्वजनिक भएको छ । आइतवार सार्वजनिक गरिएको ट्रेलरमा मन छुने किसिमको विषयवस्तु समावेश गरिएको छ । कुनै बेला नाङ्लो व्यापारी, फूटपाथ व्यवसायीको साहरा बनेका नेपालका सहकारीहरु, जहाँ उनीहरुले कमाएका स–साना रकमसमेत दैनिक जम्मा गरेर भोलिको दिन सुरक्षित बनाउन खोजेका थिए । त्यहि सहकारीले नाङ्लो बोकेर सडकमा उत्रिन पर्ने अवस्था सिर्जना गरेपछि सहकारी संस्थाको यो अवस्था कसरी सिर्जना भयो भन्ने कुरालाई प्रष्ट रुपमा देख्न पाइन्छ ‘महाभोज’ को ट्रेलरमा । ‘महाभोज’ को यो ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...