कमेडी दरबार इन अमेरिका’का लागि ‘कमेडी दरबार’ र आर्यन फिल्मस्ले गरे सम्झौता

May 19, 2025 at 06:24 AM

कमेडी दरबार इन अमेरिका’का लागि ‘कमेडी दरबार’ र आर्यन फिल्मस्ले गरे सम्झौता अमेरिकामा ‘कमेडी दरबार इन अमेरिका’ हुने भएको छ । शनिबार पत्रकार सम्मेलन गर्दै आर्यन फिल्मस् प्रोडक्सन प्राइभेट लिमिटेडले यसको जानकारी दिएको हो । कम्पनीले शनिबार बिहान ‘कमेडी दरबार’ निर्माता कम्पनी माया इन्टरटेन्मेन्ट स्टुडियोसँग औपचारिक सम्झौता गरेको हो । कार्यक्रमका लागि आर्यन फिल्मस्का तर्फबाट […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...