वर्षाका कारण तनावमा पल शाह

May 19, 2025 at 08:26 AM

काठमाडौं– पल शाह एक त्यस्ता अभिनेता हुन्, जसले महोत्सव, म्युजिक भिडियो तथा फिल्मलाई एक साथ लिएर हिँड्न सक्ने क्षमता राख्छन् । उनी महोत्सवहरुमा पनि पुगेकै हुन्छन् भने म्युजिक भिडियोमा पनि देखिएकै हुन्छन् । फिल्मको काम पनि आफ्ना कारणले कहिले पनि ढिला हुन दिँदैनन् । तर तिनै पल अहिले वर्षाका कारण तनावमा छन् । हामीले यसो भनिरहँदा आफ्नो नयाँ फिल्म ‘महाराजधिराज’ मा अनुवन्धित भएका अभिनेत्रीद्वय वर्षा राउत तथा वर्षा शिवाकोटीका कारणले पो पल शाह तनावमा आएका हुन् कि ? भन्ने बुझ्नु होला । तर कुरा त्यस्तो होइन । हामीले त पललाई ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...