काठमाडौं– दिनेश राउतद्वारा निर्देशित बहु प्रतीक्षित फिल्म ‘महाभोज’ यही जेठ १५ गतदेखि रिलिजको तयारीमा छ । रिलिजको मिति नजिकिएसँगै फिल्मका निमार्ता, निर्देशक तथा कलाकारहरु यतीबेला फिल्मको प्रचारप्रसारमा व्यस्त छन् । यसैबीचच फिल्म यूनिटले आज सोमवार पुतलीसडक स्थित स्टार मलमा मिडिया अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ । उक्त कार्यक्रममा बोल्दै निर्देशक दिनेश राउतले फिल्म महाभोज सहकारी ठगिको विषयमा मात्र केन्द्रि नभएर समाजमा घटेका यर्थाथ अन्य घटनाहरुसँगपनि सम्बन्धित रहेको प्रस्ट पारेका छन् । उनले भनेका छन्– ‘टे्रलरमा देख्दा दर्शकलाई फिल्म सहकारी पीडित र पीडकसँग मात्र सम्बन्धित रहेको देखिएता पनि यसले समाजको यर्थाथ घटनाको ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...