‘राम नाम सत्य’मा दिव्या रायमाझी

May 19, 2025 at 02:37 PM

काठमाडौं – अभिनेत्री दिव्या रायमाझी अब नयाँ चलचित्र ‘राम नाम सत्य’मा देखिने भएकी छिन् । यो चलचित्र उनी दुई चर्चित एक्सन अभिनेताहरू बिराज भट्ट र सुशील श्रेष्ठसँगै काम गर्नेछिन् । ‘राम नाम सत्य’ माइकल चन्दले निर्देशन गर्दैछन् । दिव्याले आइतबार निर्माण टिमसँग सम्झौता गरेकी हुन् । चलचित्रको कथा र आफ्नो भूमिका मन परेकोले काम गर्न […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...