चन्द्र पन्तले चलचित्र ‘आ बाट आमा’ बनाउने, फागुनमा रिलिज गर्ने

May 19, 2025 at 05:07 PM

काठमाडौं – निर्देशक चन्द्र पन्तले आफ्नो नयाँ चलचित्र ‘आ बाट आमा’ निर्माण गर्ने घोषणा गरेका छन् । सोमबार उनले चलचित्रको पहिलो पोस्टर सार्वजनिक गर्दै निर्माणको जानकारी दिएका हुन् । चलचित्र आउँदो फागुन १५ गते प्रदर्शनमा आउने भएको छ । सार्वजनिक पोस्टरमा एक बच्चाले रोइरहेकी आमाको आँसु पुछ्न खोजेको देखिन्छ । यसले चलचित्र आमा र बच्चाको […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...