चन्द्र पन्तको निर्देशनमा ‘आ बाट आमा’ बन्ने, भदौबाट छायांकन

May 19, 2025 at 10:49 PM

काठमाडौं । चलचित्र ‘आ बाट आमा’ बन्ने भएको छ । निर्देशक चन्द्र पन्तले नयाँ चलचित्र ‘आ बाट आमा’ बनाउने हुनुभएको हो । उहाँले सोमबार एक थिम पोष्टर सार्वजनिक गर्दै चलचित्र बनाउने घोषणा गर्नुभएको हो । साथै चलचित्रको प्रदर्शन मिति फागुन १५ गतेलाई समेत तय गरिएको छ । सार्वजनिक गरिएको थिम पोष्टरमा बच्चाले आमाप्रतिको माया दर्शाएको

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...