‘आबाट आमा’ मा दमदार भूमिका निर्वाह गर्दै विपना

May 21, 2025 at 01:39 PM

काठमाडौं– करिव १६ वर्षपछि अभिनेत्री नीता ढुंगानाको फिल्म ‘ह्रस्व– दीर्घ’ बाट फिल्ममा कमब्याक गरेकी अभिनेत्री विपना थापाले उक्त फिल्ममा निर्वाह गरेको आमाको भूमिकालाई दर्शकले अत्यधिक मन पराएका थिए । उक्त फिल्ममा गायक सत्यराज आचार्यको स्वरमा रहेको ‘जुनको शितलमा आमाको माया’ बोलको गीतमा विपनाले गरेको मन छुने अभिनयको अत्यधिक प्रशंसा अत्यधिक भएको थियो । उक्त फिल्ममा विपनाले अभिनेता हरिहर अधिकारीको आमाको भूमिका निर्वाह गरेकी थिइन् । उनै अभिनेत्री विपना थापाको उक्त भूमिकाबाट प्रभावित भएर ‘ह्रस्व– दीर्घ’ कै निर्देशक चन्द्र पन्तले उनको निर्देशनमा बन्ने नयाँ फिल्म ‘आबाट आमा’ मा विपनालाई शीर्ष भूमिकामा अनुवन्ध ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...