तिम्रो मात्र हुने मन छ भन्दै रोमान्टिक बने राज र सनिशा

May 21, 2025 at 12:23 PM
1 min read

काठमाडौं- शुक्रवाररदेखि रिलिजमा आउन लागेको फिल्म ‘नरसिंहाः अवतार’को बुकिङ खुलिसकेको छ । रिलिजको मिति नजिकिदै गर्दा यसको चर्चा पनि चुलिएको छ । यसैबिच, फिल्मको निर्माणपक्षले नयाँ गीत सार्वजनिक गरेको छ । ‘तिम्रो मात्र हुने मन छ’ बोलको गीतमा अर्जुन पोखरेलको शब्द तथा संगीत, सैराज खाती र सनिशा सुनवारको स्वर छ । यो रोमान्टिक गीतमा अभिनेता राज कटुवाल र अभिनेत्री सनिशा भट्टराइलाई रोमान्टिक अवतारमा देखाइएको छ । माइकल चन्दको कोरियोग्राफी रहेको यो गीतमा राजु थापाको डीओपी छ । फिल्ममा राजेश हमाल, नीति शाह, राज कटुवाल, सनिशा भट्टराई, नीर शाह, अर्जुन श्रेष्ठ, उषा खड्गी, ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...