नरसिंहा अवतारको नयाँ गीत रिलिज : अर्जुनले फेरी बनाउन थाले राम्रो गीत

May 21, 2025 at 01:06 PM

काठमाण्डौँ । यहि शुक्रबार देखि प्रर्दशनमा आउने तयारीमा रहेको फिल्म नरसिंहा अवतारमा समावेश नयाँ गीत रिलिज भएको छ । अर्जुन पोखरेलको शब्द तथा संगीतमा निर्मित यो नयाँ गीत रोमान्टिक नम्बरको छ जसको शब्द र संगीत सुन्दर छन । गीतलाई न्याय गर्न भिजुअल प्रोडक्सन पनि उच्च तरिकाले तयार गरिएको देखिन्छ । गीतमा सनिषा भट्टराई र राज …

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...