‘नरसिंहाः अवतार’को ‘तिम्रो मात्र हुने मन छ’मा राजसँग सनिषा बनिन् रोमान्टिक

May 21, 2025 at 04:06 PM

शुक्रबारदेखि रिलिजमा आउन लागेको फिल्म ‘नरसिंहाः अवतार’को बुकिङ खुलिसकेको छ । रिलिजको मिति नजिकिदै गर्दा यसको चर्चा पनि चुलिएको छ । यसैबिच, फिल्मको निर्माणपक्षले नयाँ गीत सार्वजनिक गरेको छ ।‘तिम्रो मात्र हुने मन छ’ बोलको गीतमा अर्जुन पोखरेलको शब्द तथा संगीत, सैराज खाती र मनिषा सुनवारको स्वर छ । यो रोमान्टिक गीतमा नायक राज कटुवाल […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...