‘बाउ भर्सेस छोरा’को घोषणा

May 21, 2025 at 10:25 PM

काठमाडौं । चलचित्र ‘बाउ भर्सेस छोरा’ घोषणा गरिएको छ । चलचित्र निर्माण टिमले बुधवार ‘बाउ भर्सेस छोरा’ शीर्षकमा नयाँ चलचित्र घोषणा गरेको हो । यसलाई सम्मान इन्टरटेन्मेन्टले निर्माण गर्दैछ । यस चलचित्रले पुस्तान्तरण अर्थात् दुई पुस्ताबीचको सोच, मूल्य र व्यवहारको टकराबलाई केन्द्रमा राखेर निर्माण हुने निर्देशक सशान कँडेलले जानकारी गराउनुभयो । चलचित्रको घोषणामा प्रयोग गरिएको

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...