इलाम– चलचित्र पत्रकार संघ नेपाल केन्द्रीय समितिको आयोजनामा संघको २६ औं स्थापना दिवसको अवसर पारी सात चलचित्र पत्रकारलाई सम्मान तथा पुरस्कार प्रदान गरिएको छ । चलचित्र पत्रकार संघ नेपाल कोशी प्रदेश शाखाको संयोजन तथा चलचित्र पत्रकार संघ नेपाल, इलाम, झापा, मोरङ तथा सुनसरी शाखाको व्यवस्थापनमा इलामको श्रीअन्तुमा भएको चलचित्र पत्रकारहरुको राष्ट्रिय भेलामा उनीहरुलाई सम्मान तथा पुरस्कार प्रदान गरिएको हो । भेलामा पत्रकार ध्रुव लम्साललाई राष्ट्रिय चलचित्र पत्रकारिता रजत सम्मान–२०८२, विष्णु सुवेदीलाई राष्ट्रिय चलचित्र पत्रकारिता सम्मान९२०८२, नरेन्द्र बस्नेत (कोशी) लाई राष्ट्रिय चलचित्र पत्रकारिता सम्मान-२०८२, जीवन कुमार पराजुलीलाई राष्ट्रिय चलचित्र पत्रकारिता पुरस्कार-२०८२ ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...