‘अ बाट आमा’मा केन्द्रीय भूमिकामा विपना थापा

May 22, 2025 at 04:04 AM

फिल्म ‘ह्रस्व दीर्घ’का निर्देशकले निर्माण गर्न लागेको फिल्म ‘आ बाट आमा’मा अभिनेत्री विपना थापा अनुबन्ध भएकी छन्। उनलाई निर्देशक पन्तले केहि दिनअघि अनुबन्ध गरेका हुन्। फिल्म ‘ह्रस्वदीर्घ’मार्फत १६ वर्षको अन्तरलामा नेपाली रजतपटमा पुनरागमन गरेकी अभिनेत्री थापासँग पन्तको यो दोस्रो सहकार्य हो। निर्देशक पन्तले फिल्म ‘आ बाटा आमा’मा विपनाको शीर्ष भूमिकामा रहने छ। उनैको कथा वरिपरी […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...