‘होस्टेल ३’ टिमले ‘बाउ भर्सेस छोरा’ निर्माण गर्ने

May 22, 2025 at 01:23 PM

रंगखबर, काठमाडौँ: नेपाली चलचित्र क्षेत्रको सफल प्रस्तुति ‘होस्टेल ३’ले सिर्जना गरेको उत्साह अझै सेलाउन नपाउँदै, सोही सृजनात्मक टिमले फेरि नयाँ र विचारोत्तेजक कथा लिएर आउने घोषणा गरेको छ । चलचित्र टिमले बुधवार बिहान ‘बाउ भर्सेस छोरा’ शीर्षकमा नयाँ चलचित्र घोषणा गरेको छ, जसलाई सम्मान इन्टरटेन्मेन्टले निर्माण गर्दैछ । यस चलचित्रले पुस्तान्तरण अर्थात् दुई पुस्ताबीचको सोच, […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...