एक्सन चलचित्र निर्देशन गर्दै निश्चल बस्नेत

January 18, 2024 at 09:31 AM

चलचित्र निर्देशनमा निश्चल बस्नेतले धेरै बर्षको ग्याप लिए। लुट २ पछि झन्डै ७ बर्ष निश्चल चलचित्र अभिनय र म्युजिक भिडियोमा व्यस्त रहे। ७ बर्षपछि ‘दिमाग खराब’ चलचित्र लिएर आएका बस्नेतले दर्शक र समिक्षकको मन जिते। व्यावसयिक हिसाबले पनि सफल बने र आफ्नो निर्देशकीय क्षमता प्रस्तुत गरे। उनै निश्चल भने अब चलचित्र निर्देशनलाई निरन्तरता दिने तयारीमा […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...