‘महाराजधिराज’मा जोडिए पुष्प खड्का

May 22, 2025 at 03:41 PM

नेपाली फिल्म ‘महाराजधिराज’मा अभिनेता पुष्प खड्का पनि जोडिएका छन्। केही समयदेखि ठूलो पर्दामा अनुपस्थित रहेका पुष्प यस फिल्ममार्फत देखिन लागेका हुन्। स्टारकास्टको अनुबन्ध गर्ने क्रमलाई निरन्तरता दिँदै ‘महाराजधिराज’ टिमले पुष्पलाई आइतबार अनुबन्ध गरेको हो। अहिलेसम्म सार्वजनिक स्टारकास्टलाई हेर्दा ‘महाराजधिराज’ फरक स्वादको कथावस्तुमा आधारित हुने संकेत देखिएको छ, जहाँ पुराना र नयाँ पुस्ताका कलाकारहरूको सशक्त मिश्रण […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...