“बाल फिल्म महोत्सव, इलाम” सुरु

May 22, 2025 at 03:31 PM

फिल्म विकास बोर्डको आयोजनामा ‘देशको लागि सिनेमा’ अभियान अन्तर्गत “बाल फिल्म महोत्सव, इलाम” सुरु भएको छ। जेठ ५ गतेदेखि १० गतेसम्म चल्ने यस विशेष महोत्सवमा बालबालिकाका लागि ज्ञान, मनोरञ्जन र सिर्जनात्मकतालाई एकसाथ जोड्ने विविध कार्यक्रमहरू आयोजना गरिने छन्। महोत्सव अन्तर्गत सञ्चालन हुने प्रमुख कार्यक्रमहरूमा: बाल फिल्म निर्माण प्रशिक्षण कार्यशाला घुम्ती सिनेमा तथा सिनेमा साक्षरता अभियान […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...