पर्दामा ‘हे..’ र ‘ए…’ को कमाल

May 23, 2025 at 11:37 AM

काठमाडौं– शुक्रवार बिहान ११ बजेपछि सिटी सेन्टरको बिग मुभिजमा आजैदेखि प्रदर्शनमा आएको फिल्म ‘नरसिंहाः अवतार’ को फस्र्ट डे फस्र्ट शो सकियो । फिल्म हेरेर सिनेमा हलबाट बाहिरिरहेका दर्शक भने सामुहिक रुपमा एउटा गीत गाइरहेका थिए…‘ए…अच्छा लेकिन लण्डनको चिसोले समाउला, अनि माया छेउ मै बसनु ।’ हजुर, जेठ ९ गते अर्थात आजैदेखि प्रदर्शन आएको फिल्म ‘नरसिंहाः अवतार’ यतिबेला चर्चाको शिखरमा छ । यो फिल्मले आज बिहानैदेखि काठमाडौंसहित देशका अधिकांश सिनेमा हलहरुले दर्शकले भरिभराउ रहे । भोलि शनिवार पनि यो क्रम जारी रहने निश्चित । किनभने हरेक शनिवार राम्रा–राम्रा नेपाली फिल्मका ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...