दर्शकको सुखद साथ ‘नरसिंहाः अवतार’लाई , राजेश हमालको कमब्याक उत्साहजनक

May 23, 2025 at 03:19 PM

आज शुक्रबारदेखि देशभरका हलहरूमा रिलिज भएको फिल्म ‘नरसिंहाः अवतार’लाई दर्शकको सकारात्मक साथ प्राप्त भइरहेको छ। बिहानैदेखि काठमाडौं लगायतका विभिन्न स्थानमा दर्शकको अकुपेन्सी (हलको भराइ) सन्तोषजनक देखिएको थियो जुन साँझका शोसम्म कायम रहे । आज बिहानैदेखि फिल्मका मुख्य कलाकारहरू विभिन्न हलहरूमा पुगेका थिए। काठमाडौंस्थित बिग मुभिज हलमा पुगेका कलाकारहरू दर्शकको उत्साहजनक प्रतिक्रिया देखेर खुशी देखिए। फिल्म […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...