‘महाभोज’ – संयोगजस्तै लाग्ने तर गहिरो सन्देश बोकेको कथा

May 24, 2025 at 03:52 PM

यही जेठ १५ गते बिहीबार रिलिज हुने नेपाली फिल्म महाभोज अहिलेको समयसँग अनौठो संयोग भएको फिल्म हो। तर, फिल्मका निर्माता हिमाल कडरिया भन्छन् – यो केवल संयोग होइन, ‘अर्थपूर्ण संयोग’ हो। सामाजिक सन्देश र वर्तमान यथार्थबीचको त्यो अदृश्य पुल महाभोज बन्न पुगेको छ, जसले दर्शकलाई केवल मनोरञ्जन होइन, सोच्न प्रेरित गर्छ। निर्माणको पृष्ठभूमि निर्माता कडरियाका […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...