११ दिनदेखि पाँचथरमा ‘जारी २’को धमाधम छायांकन

May 24, 2025 at 04:50 PM

द सिनेमा टाइम्स, काठमाडौं । उपेन्द्र सुब्बाको निर्देशन रहेको सिनेमा ‘जारी २’ अहिले छायांकनरत छ । वैशाख २९ गते शुभमुहूर्त गरिएको सिनेमाको पाँचथरमा धमाधम छायांकन भइरहेको छ । पाँचथरको माछिल्लो बेल्टमा यो सिनेमाको विगत ११ दिनदेखि छायांकन भइरहेको छ । अब करिब २० दिनमा छायांकन सकिने निर्माण टिमले जनाएको छ । ‘जारी २’को सम्पूर्ण छायांकन […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...