काठमाडौं- दोस्रो सातामा प्रदर्शन भइरहेको फिल्म ‘के घर के डेरा: घर नं २’ उच्च अकुपेन्सीमा चलिरहेको छ । शुक्रवारबाट यो फिल्म दोस्रो हप्तामा प्रदर्शन भइरहेको छ । पहिलो हप्ताभन्दा दोस्रो हप्तामा ‘के घर के डेरा: घर नं २’लाई दर्शकको उच्च साथ मिलेको छ । शुक्रवार अधिकांश सो हाउसफुल भएका थिए । आज पनि अधिकांश शोमा अकुपेन्सी उच्च रहेको छ । ‘आज पनि अहिलेसम्म अग्रिम बुकिङबाटै अकुपेन्सी उच्च देखिएको छ । डोर सेलसहित गरेर अधिकांश सो हाउसफुल भइरहेका छन्,’ वितरक करण श्रेष्ठले भने । सकारात्मक वर्ड अफ माउथका कारण दर्शकको संख्या बढेको निर्माणपक्षले बताएको ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...