‘दयारानी’को टिजर सार्वजनिक

January 18, 2024 at 09:46 AM

रंगखबर, काठमाडौँ: दयाहाङ राई र दीया पुनको मुख्य भूमिका रहेको फिल्म ‘दयारानी’को अफिसियल टिजर सार्वजनिक गरिएको छ। फिल्मक निर्माण टिमले केहि दिन अघि फिल्ममा समावेश ‘चोरी चोरी’ बोलको गीत सार्वजनिक गर्दै प्रचार सुरु गरिसकेको थियो।  अब भने प्रचारलाई तिव्र बनाउँदै निर्माण टिमले फिल्मको टिजर दर्शकमाझ ल्याएको हो। सार्वजनिक १ मिनेट ४६ सेकेन्ड लामो टिजरमा फिल्म मुख्य […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...