अभिनेता आर्यन सिग्देललाई मनपर्ने सात अभिनेत्री

May 25, 2025 at 10:13 AM

काठमाडौं– आर्यन सिग्देल नेपाली फिल्म उद्योगका स्थापित तथा प्रतिभाशाली अभिनेता हुन् । कुनै बेला उनलाई चक्लेटी हिरोको उपनामले चिनिन्थ्यो । ‘किस्मत’ फिल्मबाट आफ्नो फिल्म करियरको सुरुवात गरेका सिग्देलले आजको मितिसम्म ६० वटा भन्दा बढी फिल्महरुमा अभिनय गरिसकेका छन् । यसैबीच, उनी अभिनित नयाँ नेपाली फिल्म ‘महाभोज’ यहि जेठ १५ गतेदेखि रिलिजको तयारीमा छ । सामाजिक यर्थाथपरक घटनामा आधारित उक्त फिल्मले उठाएको कथावस्तुले दर्शकमाझ कौतुहलता ल्याएको छ भने फिल्मलाई दर्शकले माया गर्ने कुरामा अभिनेता सिग्देल विश्वस्त देखिएका छन् । कलाकर्मीको नियमित स्तम्भ ‘मलाई मनपर्छ’ का लागि अभिनेता सिग्देललाई उनीसंग सहकार्य गरेका ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...