देशव्यापी आक्रामक प्रचारमा ‘जन्ते बाख्रो’

May 25, 2025 at 09:22 AM

काठमाडौं– आगामी जेठ २३ गतेदेखि प्रदर्शनमा आउने नयाँ नेपाली फिल्म ‘जन्ते बाख्रो’ को निर्माण पक्षले प्रचार–प्रसार अभियानलाई तीव्रता दिएको छ । फिल्मको प्रचार नेपालको पूर्वी क्षेत्रबाट प्रारम्भ भएको छ । पूर्वी नेपालदेखि पश्चिमसम्मका विभिन्न जिल्लाहरुमा प्रचार सामग्रीहरू व्यापक रूपमा प्रदर्शन गरिएको फिल्मका निर्माता गौतमले जानकारी दिएका छन् । ‘हामीले राम्रो फिल्म निर्माण गरेकाले यसको बारेमा जानकारी दर्शकमाझ पुर्याउन अथक प्रयास गरिरहेका छौं । झापाका मुख्य शहरहरूमा फिल्मका पोस्टर तथा अन्य प्रचार सामग्री राखिसकेका छौं । हाम्रो लक्ष्य देशभर ‘जन्ते बाख्रो’ मय वातावरण सिर्जना गर्नु हो,’ निर्माता गौतमले भनेका छन् । फिल्मको ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...