‘मिरमिरे’मा दयाहाङ, यमसँग हुनेभयो दोश्रो सहकार्य

May 26, 2025 at 02:28 AM

‘कार्साङ  निर्देशक यम शेर्पाले आफ्नो नयाँ फिल्म ‘मिरमिरे’मा दयाहाङ राईलाई नै अनुबन्ध गरेका छन्।  शेर्पाले नयाँ वर्ष २०८२ को अवसर पारेर थिम पोस्टर सार्वजनिक गर्दै यही वर्ष फिल्म रिलिज गर्ने घोषणा गरेका थिए। “हामीले अहिलेका पहिलो रोजाइका अभिनेतालाई मिरमिरेमा अनुबन्ध गरेका छौँ। यो हाम्रो दोस्रो सहकार्य हो,” निर्देशक शेर्पाले भने, “स्टोरी पिच गर्दा मन परेपछि […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...