निर्देशक पोखरेललाई पितृशोक

May 26, 2025 at 10:47 AM

काठमाडौं– फिल्म निर्देशक तथा सञ्चारकर्मी सुरेश दर्पण पोखरेललाई पितृशोक परेको छ । निर्देशक पोखरेलका बुवा शिक्षाविद् ऋषिराम शर्मा पोखरेलले ७२ वर्षको उमेरमा गत जेठ १० गते शनिवार आफ्नै निवासमा निधन भएको हो । बुवाको दुःखद निधन भएको खबर पाउने बित्तिकै अमेरिकाबाट सोमवार काठमाडौं अवतरण गरेका निर्देशक पोखरेलले सामाजिक सञ्जालमार्फत आफूले आफ्ना अभिभावकलाई गुमाएको जानकारी गराएका छन् । ‘करिब ३० घण्टाको भयावह (मनमा ज्वालासहित) यात्रापछि नेपाल त आइपुगियो, तर नियतिले निर्दयी खेल खेलेछ, ‘बा’ बिनाको यो घरलाई खै के घर भनूँ ? घर त छ, तर आत्मा छैन, निर्देशक पोखरेलले ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...