चलचित्र ‘जन्ते बाख्रो’ को ट्रेलर सार्वजनिक: कमेडी र लभ स्टोरीको मिश्रण

May 26, 2025 at 01:31 PM

काठमाडौं – जेठ २३ गते रिलिज हुने नेपाली चलचित्र ‘जन्ते बाख्रो’ को ट्रेलर सार्वजनिक भएको छ । सोमबार राजधानीमा एक कार्यक्रमका बीच सार्वजनिक गरिएको ३ मिनेट ५२ सेकेन्ड लामो ट्रेलरमा लभ स्टोरी र कमेडीको मिश्रणले भरिएको छ । सन्तोष गौतमको लगानी र सिमोस सुनुवारको निर्देशनमा बनेको यो चलचित्रको नाम ‘जन्ते बाख्रो’ नेपाली समाजमा दुलही भित्र्याउने […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...