रेखाको डेब्यू नाटक ‘मीरा’को बुकिङ खुल्यो

May 27, 2025 at 02:40 AM

अभिनेत्री रेखा थापाको डेब्यू नाटक ‘मीरा’को बुकिङ खुलेको छ। नाटक जेठ १५ गतेबाट मञ्चनमा आउँदैछ। नाटकमा रेखा शीर्षक पात्र ‘मीरा’को भूमिकामा देखिनेछिन्। फिल्मसम्बन्धी अध्ययन गराउँदै आएको कान्तिपुर फिल्म एकेडेमी, गैह्रीधाराको नवनिर्मित कान्तिपुर थियटरमा यो नाटक मञ्चन हुनेछ। यही नाटकबाट यस नाटकघरले आफ्नो व्यवसायिक नाटक मञ्चनको सुरुवात गर्न लागेको हो। यस नाटकघरको शिलान्यास अभिनेता राजेश हमालले […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...