‘द डिभाइन म्युजिक’ले तयार पार्ने ५ वटा प्रोजेक्टमा राज अनुबन्ध

November 22, 2023 at 11:44 AM

रंगखबर, काठमाडौँ: राज कटुवाललाई आम मानिसहरुले नायक तथा मोडलको रुपमा चिन्छन् । अझ, उनले अभिनय गरेको ‘मेसो मिलाएर’ बोलको गीत हिट भएपछि त उनको चर्चा पनि चुलिएको छ । यसपछि, उनी म्युजिक भिडियोमा व्यस्त पनि देखिन थालेका छन् । ‘मेसो मिलाएर’ गीत हिट भएसँगै राज र संगीतकार अर्जुन पोखरेलबिच पुनः सहकार्य हुने भएको छ । […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...