बहुप्रतिक्षित ‘महाभोज’ को प्रदर्शन स्थगित, नयाँ मिति चाँडै

May 28, 2025 at 09:53 AM

काठमाडौं– नयाँ नेपाली फिल्म ‘महाभोज’ को जेठ १५ गतेका लागि तय गरिएको प्रदर्शन स्थगित गरिएको छ । देशभर फैलिएका विभिन्न आन्दोलन तथा विषम परिस्थितिका कारण उत्पन्न असहज अवस्थालाई दृष्टिगत गर्दै निर्माता हिमाल कडरियाले बुधवार एक प्रेस विज्ञप्ति जारी गर्दै प्रदर्शन हाललाई स्थगित गरिएको जानकारी गराएका हुन् । विज्ञप्तिमा भनिएको छ– ‘पछिल्लो समय देशभर फैलिएका विभिन्न आन्दोलन तथा विस्तारित विषम परिस्थितिका कारण आम जनजीवन प्रभावित भइरहेको अवस्थालाई दृष्टिगत गर्दै, चलचित्र ‘महाभोज’ को प्रदर्शन नेपाल तथा नेपाल बाहिरका सबै देशहरूमा हाललाई स्थगित गरिएको जानकारी गराउँदछौँ ।’ फिल्मप्रति दर्शकले देखाएको उत्साह र समर्थनप्रति आभार ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...