काठमाडौं– अन्तत अभिनेता तथा निर्देशक निखिल उप्रेतीले आफ्नो महत्वाकांक्षी फिल्म ‘आचार्य’ का लागि आफ्नो जोडी फेला पारेका छन् । यो फिल्ममा अब नयाँ अनुहार पूर्णिका सिजापतिले अभिनेता उप्रेतीको जोडिको रुपमा फिल्ममा डेब्यू गर्ने पक्का भएको हो । ‘आचार्य’ फिल्मसंग निकट रहेको स्रोतले दिएको जानकारी अनुसार यो फिल्ममा अभिनेता उप्रेतीले शीर्षक भूमिका निर्वाह गर्दैछन् । आफ्नो भूमिकाका लागि उनले एक जना प्रतिभाशाली नयाँ अनुहारको खोजि गरिरहेका थिए । फिल्ममा कुल पाँच जना नयाँ अनुहार रहनेमा एक जनाले निखिलसंगै जोडि बाँध्नु पर्ने थियो । पूर्णिकासहित ‘आचार्य’ का लागि चार जना नयाँ ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...