‘द ब्लू लाइट’का लागि कलाकार छनोट

May 29, 2025 at 10:26 PM

काठमाडौं । चलचित्र ‘द ब्लू लाइट’का लागि यतिबेला कलाकार छनोट प्रक्रिया चलिरहेको छ । यसैबीच, निर्माण टिमले मुख्य भूमिकामा अभिनेत्री बेनिशा हमाल र अभिनेता अर्पण थापालाई अनुबन्ध गरेको छ । केही दिनअघि उहाँहरूसँग लिखित सम्झौता गरेको निर्माणपक्षले जनाएको छ । साइकोलजिकल थ्रिलर जनरामा निर्माण हुन लागेको चलचित्रको शीर्षमध्येको एक भूमिकामा थापालाई मंगलबार औपचारिक रूपमा अनुबन्धित

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...