‘नरसिंहाः अवतार’ दोस्रो हप्तामा, पहिलो हप्ताको कमाई कति ?

May 30, 2025 at 09:03 AM
1 min read

काठमाडौं- महानायक राजेश हमालको ८ वर्षपछिको कमव्याक फिल्म ‘नरसिंहाः अवतार’ले आज शुक्रवारबाट दोस्रो हप्तामा प्रवेश गरेको छ ।  निर्माण पक्षले फिल्मको पहिलो सप्ताहन्त कलेक्सन पनि सार्वजनिक गरेको छ । जसअनुसार फिल्मले पहिलो साता दुई करोड ४ लाख ग्रस कलेक्सन गरेको छ । फिल्ममा राजेश हमालको अनुबन्धसँगै चर्चामा आएको यो फिल्मका लागि स्वयं महानायक हमाल पनि दिलोज्यान दिएर लागेका छन् । फिल्मको प्रमोसनमा महानायक हमाल खासै हिँड्दैनन् । तर फिल्म ‘नरसिंहाः अवतार’का लागि भने उनी फिल्म रिलिज भएदेखि नै दर्शकसँग साक्षात्कार गर्न व्यस्त छन् । फिल्म रिलिजको सुरुवाती दिनमा काठमाडौ उपत्यकाका प्रमुख सिनेमा ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...