सकारात्मक वर्ड अफ माउथ सँगै ‘के घर के डेरा: घर नं २’ प्रदर्शनको तेस्रो सातामा

May 30, 2025 at 08:35 AM
1 min read

काठमाडौं- फिल्म ‘के घर के डेरा : घर नं २’ प्रदर्शनको तेस्रो सातामा प्रवेश गरेको छ । आजबाट यो फिल्म प्रदर्शनको तेस्रो हप्तामा प्रवेश गरेको हो । सकारात्मक वर्ड अफ माउथ पाइरहेको फिल्मले तेस्रो सातामा आइपुग्दा दर्शकले मन पराएको निर्माणपक्षले दाबी गरेको छ । आम नेपालीले भोगिरहेको विषयलाई फिल्मले उठान गरेको ‘के घर के डेरा : घर नं २’ले उठान गरेको भन्दै दर्शकले तारिफ गरिरहेको निर्माणपक्षको भनाइ छ । ‘जति पनि दर्शकले फिल्म हेर्नु भएको, राम्रो भन्ने प्रतिक्रिया दिइरहनु भएको छ । वर्ड अफ माउथ राम्रो भएकाले फिल्म हेर्ने दर्शकको संख्या पनि ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...