१० करोड माथि कलेक्सन गर्दै ‘ऊनको स्वीटर’ चौथो हप्तामा

May 30, 2025 at 09:07 AM

रंगखबर, काठमाडौँ: नेपाली चलचित्र ‘ऊनको स्वीटर’ प्रदर्शनको चौथो हप्तामा प्रवेश गरेको छ । आर्टमाण्डू नेपालको ब्यानरमा निर्माण भएको यस चलचित्रले हालसम्म देशव्यापी रूपमा १० करोड ५ लाख रुपैयाँ ग्रस कलेक्सन गर्न सफल भएको निर्माण पक्षले जनाएको छ । प्रदर्शनको चौथो हप्तामा प्रवेश गरिसक्दा पनि चलचित्रले देशभर १०० भन्दा बढी शो पाएको छ, जुन कुनै पनि […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...