सिनेमा ‘परी’को शुभमुहुर्त सम्पन्न

May 30, 2025 at 02:12 PM

काठमाडौं — गोविन्द गौतमको लेखन तथा निर्देशनमा बन्ने सिनेमा ‘परी’ को शुभमुहुर्त काठमाडौंको कमलादीस्थित गणेश मन्दिरमा स्क्रिप्ट पूजा गर्दै सम्पन्न गरिएको छ। मुहुर्त कार्यक्रममा किरण केसी, दीपाश्री निरौला, लक्ष्मी गिरी, दीपक अधिकारी, रेणु दुलाललगायत कलाकारहरूको उपस्थिति थियो। कलाकारहरूले सिनेमाको स्क्रिप्ट सशक्त रहेको प्रतिक्रिया दिएका छन्। सिनेमामा प्रियंका कार्की, निदेश डि.सी., दिग विजय केसी, जेशिका पोखरेल, […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...