काठमाडौँ । अन्तर्राष्ट्रिय क्षेत्रमा प्रसिद्ध ब्युटी एकेडेमी आइएसएएसको नयाँ शाखा काठमाडौँको नयाँबानेश्वरमा सुरु भएको छ । करिब चार करोड ५० लाख लगानीमा सञ्चालनमा आएको शाखाको अभिनेत्री वर्षा सिवाकोटीले उद्घाटन गरिन् । आइएसएएसमा ब्युटी सम्बन्धी छोटा तथा लामो अवधिका तालिम प्रदान गरिनेछ । एकेडेमीमा तालिमप्राप्त जनशक्तिले विभिन्न क्षेत्रमा रोजगारी प्राप्त गर्न सक्ने जनाइएको छ । अभिनेत्री […]
The post ब्युटी एकेडेमी आइएसएएस सञ्चालन appeared first on CHITRALAHAR.COM.

No comments yet. Be the first to comment!
Loading comments...