‘परी’को शुभमुहूर्त

May 31, 2025 at 10:26 PM

काठमाडौं । चलचित्र ‘परी’को शुभमुहूर्त गरिएको छ । काठमाडौंको कमलादीस्थित गणेश मन्दिरमा स्क्रिप्ट पूजा गर्दै गोविन्द गौतमको लेखन तथा निर्देशन रहने चलचित्र ‘परी’को शुभमुहूर्त गरिएको हो । शुभमुहूर्तमा मुख्य कलाकार किरण केसी, दीपाश्री निरौला, लक्ष्मी गिरी, दीपक अधिकारी, रेणु दुलाल लगायतको उपस्थिति थियो । चलचित्रमा किरण, दीपाबाहेक अन्य कलाकारमा प्रियंका कार्की, निदेश डिसी, दिगविजय केसी,

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...