काठमाडौं- यही जेठ २३ गतेदेखि प्रदर्शनमा आउन लागेको नयाँ नेपाली फिल्म ‘जन्ते बाख्रो’ टिमले प्रचार प्रसारका लागि ‘जन्ते बाख्रो साँझ’ कार्यक्रम भव्यताका साथ सम्पन्न गरेको छ । शनिवार सिटी स्क्वायर मल सामाखुशीको प्राङ्गणमा साँझ विभिन्न कलाकारहरुले ‘जन्ते बाख्रो साँझ’मा आफ्ना प्रस्तुती दिएका छन् । दर्शकहरुको बाक्लो उपस्थितीले धेरै खुसी लागेको फिल्म जन्ते बाख्रोकी अभिनेत्री गरिमा शर्माले बताइन् । उनले भनिन्, ‘यहाँ जति साँझ हुदै गयो त्यती माहोल तात्दै जान्छ, आज उत्साहीत छु आज आउनुभएका दर्शकहरु २३ गते फिल्म हेर्न आउनुभयो भने हाम्रो फिल्म सफल हुनबाट कसैले रोक्न सक्दैन ।’उनले सबैलाई जन्ते बाख्रो ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...